एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

नवलपुर टुडे

सारांश
- नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने (मर्ज गर्ने) प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ।
- ग्यासको बिक्री वितरणलाई अझ बढी सहज बनाउन तथा उपभोक्ताहरूको हित संरक्षण गर्न यो नयाँ नीति लिइएको हो।
- निगमले सबै ग्यास उद्योगलाई पत्रचार गरी आवश्यक कार्ययोजना तयार पारेर गभ्ने प्रक्रिया सुरु गर्न आग्रह गरेको छ।

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।
एपली ग्यास बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति लिइएको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।
निगमले सबै उद्योगलाई पत्र लेख्दै गाभ्ने कार्ययोजना बनाई काम अगाडि बढाउन आग्रह गरेको छ ।

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















