Opens in a new tab

देउवा समूहले सिर्जना मल्ललाई बनायो नेविसंघ अध्यक्ष

नवलपुर टुडे

3.7KShares

सारांश

  • नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले सिर्जना मल्ललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्ष पदमा मनोनीत गरेको छ।
  • मल्ललाई आगामी ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी तोकिएको छ।
  • देउवा समूहले आगामी मंसीर २१ देखि २३ गतेसम्म हुने १५औँ महाधिवेशनअघि विभिन्न भ्रातृ संस्थाहरूमा नेतृत्व चयन तथा मनोनयनको कामलाई तीब्रता दिएको छ।
dida bag ad
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले नेविसंघ अध्यक्षमा सिर्जना मल्ललाई मनोनीत गरेको छ । देउवा समूहले बनाएको १५ औँ महाधिवेशन तयारी समिति संयोजक शशांक कोइरालाले १२ कात्तिकमा मल्ललाई नेविसंघ अध्यक्ष मनोनीत गरेका हुन् ।

मल्ललाई ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी पनि दिइएको छ ।

देउवा समूहले २१ देखि २३ मंसिरमा १५औँ महाधिवेशन गर्दै छ । सो महाधिवेशन अघि भ्रातृ संस्थामा मनोनीत गर्ने काम जारी छ । यसअघि तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको थियो ।

 

srijana-malla-1793537160.jpg

अरुपनि पढ्नुहोस

सबै