Opens in a new tab

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

नवलपुर टुडे

1.5KShares
dida bag ad

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।

उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए।

गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गरेका थिए।

अरुपनि पढ्नुहोस

सबै

रेल सेवा व्यवस्थित गर्न माग

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

२०८३ कार्तिक १९ | बिहान ०७:०७ बजे