Opens in a new tab

राष्ट्रपतिद्वारा दसैँको टीका र जमरा ग्रहण

नवलपुर टुडे

897Shares

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शीतल निवासमा दसैँको टीका र जमरा ग्रहण गरेका छन्।
  • राष्ट्रपति पौडेललाई बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद लगाइएको हो।
  • सो अवसरमा राष्ट्रपति भवनमा दसैँको परम्परागत विधिअनुसार पूजाआजा र प्रसाद ग्रहण कार्यक्रम सम्पन्न भएको थियो।
dida bag ad

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शीतल निवासमा दसैँको टीका र जमरा ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

 

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै