Opens in a new tab

बडादशैँ, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना

नन्द किशोर कुर्मी (लालु)

7.2KShares

सारांश

  • नेपाल प्रेस युनियन कपिलवस्तुका जिल्ला सदस्य नन्दकिशोर कुर्मीले चाडपर्वको शुभकामना व्यक्त गर्नुभएको छ।
  • उहाँले बडादशैँ, शुभ दीपावली तथा छठ पर्वका अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धinek कामना गर्नुभएको छ।
  • यी पर्वहरूले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
dida bag ad

कपिलवस्तु । नेपाल प्रेस युनियन कपिलवस्तुका जिल्ला सदस्य नन्दकिशोर कुर्मी (लालु चौधरी) ले बडादशैँ, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले यी पर्वहरूले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउँदै सबैको जीवनमा सुख, शान्ति र खुसी ल्याओस् भन्ने कामना गर्नुभएको छ।

अरुपनि पढ्नुहोस

सबै