Opens in a new tab

कपिलवस्तु साझेदारी वन व्यवस्थापन समूहको आठौँ साधारणसभा सम्पन्न

नन्द किशोर कुर्मी (लालु)

4.4KShares

सारांश

  • कपिलवस्तुमा साझेदारी वन व्यवस्थापन समूहको आठौँ वार्षिक साधारणसभा समूहका अध्यक्ष गगेशनाथ तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ।
  • लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा टेकलाल सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
  • साधारणसभाको अवसरमा वनको व्यवस्थापन, संरक्षण तथा उपभोक्ताहरूको हितसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल गरिएको थियो।
dida bag ad

कपिलवस्तु । साझेदारी वन व्यवस्थापन समूहको आठौँ वार्षिक साधारणसभा समूहका अध्यक्ष गगेशनाथ तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ।

IMG20261016125307कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा टेकलाल सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारणसभामा वन व्यवस्थापन, संरक्षण तथा उपभोक्ताको हितसँग सम्बन्धित विषयमा छलफल भएको जनाइएको छ।

अरुपनि पढ्नुहोस

सबै