Opens in a new tab

मन्त्रिपरिषद् बैठक बस्दै

नवलपुर टुडे

3.8KShares

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ।
  • उक्त बैठक शुक्रबार मध्याह्न १२:३० बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
  • बैठकबाट विभिन्न महत्वपूर्ण निर्णयहरू गरिने बताइएको छ।
dida bag ad

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शुक्रबार मध्याह्न १२:३० बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे