Opens in a new tab

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर(सुचिसहित)

नवलपुर टुडे

2.7KShares

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा कायम गरिएको छ।
  • युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९५ पैसा तथा युके पाउन्ड स्ट्रलिङको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ १० पैसा तोकिएको छ।
  • वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर केन्द्रीय बैंकको भन्दा फरक हुन सक्ने तथा आवश्यकता अनुसार यो दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
dida bag ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR (Indian Rupee)100160.00160.15
USD (U.S. Dollar)1151.80152.40
EUR (European Euro)1170.27170.95
GBP (UK Pound Sterling)1201.30202.10
CHF (Swiss Franc)1182.99183.71
AUD (Australian Dollar)1104.96105.38
CAD (Canadian Dollar)1106.88107.30
SGD (Singapore Dollar)1118.39118.85
JPY (Japanese Yen)109.639.66
CNY (Chinese Yuan)122.6922.78
SAR (Saudi Arabian Riyal)140.4540.61
QAR (Qatari Riyal)141.6441.81
THB (Thai Baht)14.534.55
AED (UAE Dirham)141.3341.49
MYR (Malaysian Ringgit)137.1837.33
KRW (South Korean Won)10011.2911.33
SEK (Swedish Kroner)115.2215.28
DKK (Danish Kroner)122.7822.87
HKD (Hong Kong Dollar)119.3419.42
KWD (Kuwaity Dinar)1492.62494.56
BHD (Bahrain Dinar)1401.96403.55
OMR (Omani Rial)1394.28395.84

अरुपनि पढ्नुहोस

सबै