Opens in a new tab

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

रासस

2.2KShares

सारांश

  • रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार र राहत कोषमा आर्थिक सहयोग जुटाउने क्रम निरन्तर जारी रहेको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न कोषका खाताहरूमा कुल मौज्दात रकम १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ पुगेको छ।
  • विभिन्न नौवटा वाणिज्य बैंकहरूमा १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ रुपैयाँ र विदेशी मुद्रातर्फ दुई करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर जम्मा भएको छ।
dida bag ad

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा दुई करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर पुगेको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे