पार्टीको जिम्मेवारीसँगै जिल्लाको समृद्ध विकासमा प्रतिबद्ध रहने शाहानिको भनाइ
तपेन्द्र एडी

सारांश
- नेपाल कम्युनिस्ट पार्टीले मुगु जिल्ला संयोजकको जिम्मेवारी बलराम शाहानिलाई प्रदान गरेको छ।
- नयाँ जिम्मेवारी पाएपछि शाहानिले पार्टी संगठनलाई मजबुत बनाउने र कार्यकर्ताबीच एकता कायम गर्ने बताएका छन्।
- उनले मुगुको समग्र विकास, समृद्धि तथा जनताका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धતા जनाएका छन्।
मुगु । नेपाल कम्युनिस्ट पार्टीले मुगु जिल्ला संयोजकको जिम्मेवारी छायानाथ रारा नगरपालिका–७ निवासी बलराम शाहानि लाई दिएको छ।
पार्टीमा लामो समयदेखि महत्वपूर्ण भूमिका र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका शाहानिलाई पार्टीले जिल्ला संयोजकको जिम्मेवारी दिएको हो। नयाँ जिम्मेवारी प्राप्त गरेसँगै शाहानिले आफू निकै खुसी भएको बताउनुभएको छ।
जिल्ला संयोजकको जिम्मेवारीलाई आफूले महत्वपूर्ण अवसर र चुनौतीका रूपमा लिएको बताउँदै शाहानिले पार्टीलाई थप मजबुत बनाउँदै मुगुको समग्र विकास र समृद्धिका लागि निरन्तर प्रतिबद्ध भएर काम गर्ने जानकारी दिनुभएको छ।
शाहानिका प्राथमिकता
पार्टी संगठनलाई थप मजबुत बनाउने
कार्यकर्ताबीच एकता र समन्वय कायम गर्ने
मुगुको समग्र विकास र समृद्धिमा जोड दिने
जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्ने
जिल्लाको विकासका लागि निरन्तर पहल गर्ने
नयाँ जिम्मेवारीसँगै शाहानि ले पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार जिल्लामा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन

मृतकका परिवारलाई ताराखोला गाउँपालिकाको एक लाख राहत

सुदूरपश्चिममा ५५ दिनसम्म पनि बजेट नल्याएकाेमा कांग्रेसको आपत्ति

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि।।।
अरुपनि पढ्नुहोस
सबै

३१ हिमाल आरोहणका निम्ति ७० देशका ७८८ जनालाई अनुमति

कांग्रेस केन्द्रीय सदस्यमा दिपेश यादवको उम्मेदवारी

निजी कम्पनीले सस्ता इन्टरनेट सेवा प्याकेज हटाए पनि नेपाल टेलिकमले मूल्य नबढाउने















