‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

नवलपुर टुडे

सारांश
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन् ।
संविधान दिवसका अवसरमा आज स्थानीय शहीद रङ्गशालामा आयोजित कार्यक्रममा उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि तथा राज्यका सबै तह र निकायमा सुशासन कायम गर्नु प्रदेश सरकारको प्राथमिकता भएकाे बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख परशुराम खापुङ रहेका थिए ।

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी

कांग्रेस उपसभापतिमा उद्योगी तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीको उम्मेदवारी

चितवनमा गैंडाको आक्रमणमा परी घाइतेको उपचारका क्रममा मृत्यु
अरुपनि पढ्नुहोस
सबै
कांग्रेस १५औँ महाधिवेशनमा उमेदवारी दर्ता जारी

धरानमा बढ्दै साइक्लिङको क्रेज, खेलकुददेखि पर्यटनसम्म जोडिँदै युवा

मौलिक भजनः कतै पुस्तान्तरण, कतै सङ्कटमा

भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए















