संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

नवलपुर टुडे

सारांश
न्यूयोर्क । अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालको संविधान दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना प्रदान गरेको छ । नेपाल र अमेरिकाको बीचमा दौत्य सम्बन्ध स्थापनाको करिब आठ दशक भएको स्मरण गर्दै व्यापार वृद्धि, नवप्रवर्तन र लगानीका क्षेत्रमार्फत नेपाल-अमेरिकाको साझेदारीलाई आगामी वर्षमा थप मजबुत बनाउन तत्पर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हालै भोटेकोशी हुँदै गएको बाढीपहिरोका कारण परिवार र समुदायले व्यहोरेको क्षतिको स्मरण गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा पीडितप्रति गहिरो समवेदनासहित प्रार्थना रहेको उल्लेख गरिएको छ ।

यस्ता छन् बुधबार बसेको मन्त्रिपरिषद्का ६ निर्णय

दुर्गम नागरिकहरुको उपचार सहारा बन्यो बुढिनन्दा

दोश्रो नेपाल गितार महोत्सवमा अषेश डंगाेलकाे काठमाडाैं भाइब गुन्जिइयाे (भिडियाेसहित)

युवा नेता विजय यादव आजपाको केन्द्रीय सचिवमा नियुक्त

नवलपरासीमा तस्करीका नाईके मानिने महेन्द्र चौधरीका लाखौको अबैध कपडा नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै
मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान















