आज सुनको मूल्य तीन हजार ६०० रुपैयाँले बढ्यो

नवलपुर टुडे

सारांश
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (आज) छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेर तीन लाख तीन हजार १०० रुपैयाँ कायम भएको छ।
बिहीबार प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ रहेको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार ६२५ रुपैयाँ रहेको चाँदी शुक्रबार १५० रुपैयाँले बढेर चार हजार ७७५ रुपैयाँमा कारोबार हुँदैछ।

बाढीपीडित बालबालिकालाई ब्याग र किताबको चिन्ता : परीक्षा आउन लाग्यो, के पढेर दिने?

सीमावर्ती रक्सौलमा अरिङ्गालको टोकाइबाट दुई बालकको ज्यान गयो, दुई जनाको उपचार हुँदै

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटबाट अलपत्र ४२ भारतीय मजदुरको उद्धार

आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज नपाइने
अरुपनि पढ्नुहोस
सबै
संघीय संसद्का चार समितिको बैठक आज बस्दै

अपडेट : बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुईजनाको मृत्यु एक गम्भीर घाइते

बागलुङमा सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए

आठराई गाउँपालिकामा नगर बस सञ्चालन : सङ्क्रान्ति बजारबाट फिदिमसम्म सीधा सेवा सुरु















