सूर्यपुर एफसी चितवन गोल्डकपको सेमिफाइनलमा

नवलपुर टुडे

सारांश
चितवन । एप्पल गुरु सूर्यपुर एफसी हानामी तेस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (आईतबार) भएको खेलमा सातदोबाटो युथ क्लब ललितपुरलाई ३-० ले हराउँदै सूर्यपुरले सेमिफाइनलमा स्थान बनाएको हो ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलमा सूर्यपुरलाई जिताउन शिशिर लेखी, लक्षु थापा र बिक्की चाम्लिङ राईले एक-एक गोल गरे । सूर्यपुरका सुमित श्रेष्ठ केल्मी प्लेयर अफ दि म्याच भए ।
प्रतियोगितामा भोलि (सोमबार) रेडहर्स एफसी ईलाम र देवदह ब्वाईज रुपन्देहीबीच खेल हुनेछ । ८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















