बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

रासस

सारांश
सिन्धुपाल्चोक । रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित निःशुल्क बृहत् आँखा शिविरमा एक हजार ४०० जनाको नेत्र परीक्षण गरिएको छ ।
चौतारा सागाँचोकगदी नगरपालिका–५ मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा आयोजिते शिविरमा नेत्र परीक्षण गरिनाका साथै औषधि पनि वितरण गरिएको थियो ।
शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया पनि गरिएको क्लबका शिविर संयोजक अशोककुमार श्रेष्ठले जानकारी दि । शनिबार आयोजित उक्त शिविरमा रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाले सहयोग गरेका थिए ।

बाढीपीडित बालबालिकालाई ब्याग र किताबको चिन्ता : परीक्षा आउन लाग्यो, के पढेर दिने?

सीमावर्ती रक्सौलमा अरिङ्गालको टोकाइबाट दुई बालकको ज्यान गयो, दुई जनाको उपचार हुँदै

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटबाट अलपत्र ४२ भारतीय मजदुरको उद्धार

आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज नपाइने
अरुपनि पढ्नुहोस
सबै
संघीय संसद्का चार समितिको बैठक आज बस्दै

अपडेट : बागलुङमा माटोको ढिस्कोले पुरिँदा दुईजनाको मृत्यु एक गम्भीर घाइते

बागलुङमा सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए

आठराई गाउँपालिकामा नगर बस सञ्चालन : सङ्क्रान्ति बजारबाट फिदिमसम्म सीधा सेवा सुरु















