समाज

बाढीपीडितलाई नेपाल शेर्पा संघको २० लाख सहयोग

नवलपुर टुडे
२०८३ भदौ २५ | बिहान ०६:०५ बजे

काठमाडौं । नेपाल शेर्पा संघले बाढीपीडितलाई २० लाख रुपैयाँ सहयोग गरेको छ । संघको सामाजिक विभागमार्फत संकलित २० लाख रुपैयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले उक्त रकम हस्तान्तरण गरेका थिए । बाढीपीडितको राहत तथा औषधी उपचारमा थप ३० लाख रुपैयाँ सहयोग गर्ने संघले जनाएको छ ।

कमेन्टहरु