Opens in a new tab

कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज बस्दै छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बिहान ११ बजे बस्ने समिति सचिव दिनेश थापामगरले बताएका छन् ।

संस्थापनइतर पक्षले १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेसँगै बोलाइएको अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे