ताप्लेजुङमा बिरालोले बोकेर ल्याएको सर्पले डसेर किशोरीको मृत्यु

नवलपुर टुडे


ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाकी एक किशाेरीको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा जनता मावि हाङदेवामा कक्षा १२ मा अध्ययरत युना मादेन रहेकी छिन्।
उनी पोष्ट मादेन र सीता इजम मादेनकी छोरी हुन्। उनलाई घरमै सोमवार सर्पले डसेको र मंगलवार बिहान मृत्यु भएको जानकारी आफुले पाएको फुङलिङ नगरपालिका- ९ हाङदेवाका लक्षुमन गुरुङले बताए।
गुरुङका अनुुसार युनाको घरमा बिरालोले सर्प बोकेर लिएर आएको थियो । बिरालोले सर्प बोकेको देखेपछि युनाले आत्तिदै बिरालोबाट सर्प छुटाउने कोशिस गर्दा सर्पले युनालाई डसेको हुनसक्ने अनुमान गरिएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















