Opens in a new tab

सुन र चाँदीको मूल्यमा ओरालो

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको भाउ घटेको हो।

मंगलबार प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक हजार २०० रुपैयाँले घटेर तीन लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ।

मंगलबार प्रतितोला चार हजार ७८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर चार हजार ७४५ रुपैयाँमा झरेको छ।

अरुपनि पढ्नुहोस

सबै