युद्धविराम सम्झौता विफल बनाउन गाजामा आक्रमण तीव्र पारेको आरोप

एजेन्सी


गाजापट्टी । युद्धविराम सम्झौतामा खलल पुर्याउन इजरायलले गाजा क्षेत्रमा आक्रमण गरेको प्यालेस्टिनी समूह हमासले आरोप लगाएको छ । हमासले जारी गरेको विज्ञप्तिमा इजरायलको जानाजानी गरिएको सैन्य आक्रमणको तीव्रताले मध्यस्थकर्ताहरू, विशेषगरी अमेरिकासँग भएको समझदारीलाई अवरुद्ध गर्न खोजेको दाबी गरिएको छ ।
ती समझदारीहरू युद्धविराम सम्झौताको दोस्रो चरण लागू गर्नका लागि भएको बताइएको छ । इजरायलको अन्धाधुन्ध र आपराधिक बमबारीका कारण गाजामा सम्पूर्ण परिवारहरूकै मृत्यु भएको आरोप लगाउँदै मध्यस्थकर्ताहरूलाई इजरायलमाथि तत्काल दबाब सिर्जना गरेर आक्रमण रोक्न हमासले आग्रह गरेको छ ।
उक्त प्रस्तावअनुसार हमासले आफ्ना हतियार त्याग्नुपर्ने अनि इजरायली सेना गाजाबाट चरणबद्ध रूपमा फिर्ता हुनुपर्ने व्यवस्था समावेश छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















