राजनीति

अखिल नेपाल श्रमिक महासंघको राष्ट्रिय भेला सप्पन्न, अध्यक्षमा थापा निर्वाचित

नवलपुर टुडे
२०८३ असार २७ | मध्यान्ह ०५:०३ बजे

काठमाडौं । अखिल नेपाल श्रमिक महासंघको राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । भेलाले विनोद कुमार थापाको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । विनोद कुमार थापा झण्डै दुई दशक देखि मजदुर आन्दाेलनमा सक्रिय खास मजदुर नेता हुन् । उनी मजदुर अधिकारका निम्ति निरन्तर संघर्षमा रहेका छन् ।

कमेन्टहरु