स्कटल्यान्डलाई ३-० ले हराउँदै ब्राजिल समूह विजेता, नकआउट चरणमा प्रवेश

नवलपुर टुडे


काठमाडौँ । ब्राजिल विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ह राउँदै नकआउट चरणमा प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको समूह ‘सी’ को यो खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बनेको छ। भने, ब्राजिलको ७ अंक छ।
स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे। भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका थिए। भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाए। ६०औं मिनेटमा कुन्हाले गोल गर्दै अग्रता तेब्बर बनाए।
स्कटल्यान्डले भने कुनै गोल फर्काउन सकेन।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















