अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु

एजेन्सी


काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिका र इरानबिच भएको सम्झौताका बाबजुद इजरायलको ‘सङ्घर्ष’ अझै समाप्त नभएको बताएका छन् । इजरायली पत्रकारहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै उनले इरानविरुद्ध संयुक्त अमेरिका–इजरायल युद्ध सुरु गरेर आफूले इजरायललाई ‘आणविक विनाश’ को खतराबाट बचाएको दाबी गरे।
नेतान्याहुले भने, “हाम्रो सङ्घर्ष अझै सकिएको छैन।” लेबनानको प्रसङ्गमा बोल्दै उनले हिजबुल्लाहले इजरायललाई धम्की दिने गरेका ‘मध्य क्षेत्रहरू’ मा इजरायलले नियन्त्रण कायम गरेको बताए । “जस्तोसुकै मूल्य चुकाउनु परोस्, हामी सुरक्षा क्षेत्रमा रहिरहनेछौँ,” उनले भने ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















