मुगु रास्वपा पार्टी सभापति पदमा बिर्खबहादुर मल्ल विजयी

नवलपुर टुडे


मुगु ,जेठ २७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको पहिले अधिवेशन बाट सभापति पदमा बिर्खबहादुर मल्ल विजयी भएका छन् । प्रथम जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयनको लागि भएको मतदान प्रक्रिया मल्ल विजयी भएका हुन ।मगंलबार निर्वाचनको मतगणना कार्यमा सभापति पदका उम्मेदवार बिर्ख बहादुर मल्ल ४३ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मनोज कुमार शाहीले ६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक सुशील कुमार भामले जानकारी गराए ।
सदस्य पदमा जय धर्म जैसी ३९ मत, गोरख बहादुर कुमाईं ३० मत र लालचन्द्र रोकाया ३० मतसहित विजयी भएका त्यसैगरी सदस्य पदमा अर्का उम्मेदवार खडक बहादुर शाहीले २९ मत प्राप्त गरेका छन् । रास्वपाको प्रथम जिल्ला अधिवेशनमा दुई दिन सम्म आपसी सहमति हुन नसेको मंगलबार निर्वाचन प्रक्रिया बाट नेतृत्व चयन गरिएको छ ।
निर्वाचित सभापति मल्ले आउँदा दिनमा पाटिमा अवद्ता भएका सदस्यहरूलाई समेटेर लिनुका साथै पार्टीलाई बलियो मजभुत र जिल्ला हुने भष्ट्रचार बेथिति, नागरिकमा हुने अन्यविरुद्ध लड्नुका साथै, जिल्ला भरि रहेका सबै बस्ती वडापालिका घण्टी मय बनाई निलो करान्ति बनाउनको लागि सबै सदस्यलाई आग्रह समेत गरेका छ । पुराना दलको हबिगत देखेर नयाँ रास्वपाको उदय भएको हो पार्टीको लक्ष्य उदश्य अनुसार अगाडि बढ्न सबैलाई निर्देशन दिएका छन् । न्यूज बैंक

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















