इजरायलद्वारा इरानको पेट्रोकेमिकल केन्द्रमा आक्रमण

एजेन्सी


तेल अभिभ । इजरायली सेनाले इरानको दक्षिणपश्चिमी क्षेत्रमा रहेको एउटा महत्वपूर्ण पेट्रोकेमिकल केन्द्रमा हवाई आक्रमण गरेको छ । महशहरस्थित पेट्रोकेमिकल परिसरका धेरै लक्ष्यहरूमा आक्रमण गरिएको इजरायली रक्षा बल (आईडीएफ)ले जनाएको छ । उक्त क्षेत्र फारसी खाडीको उत्तरी तट नजिक अवस्थित छ ।
आक्रमण भएको पुष्टि आईडीएफ र इरानी सरकारी सञ्चारमाध्यम दुवैले गरेका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार आक्रमणका कारण परिसरको केही भागमा क्षति पुगेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















