इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’

एजेन्सी


काठमाडौँ । इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षति इरानी ड्रोन आक्रमणबाट नभई अमेरिकी निर्मित प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको खराबीका कारण भएको दाबी गरेको छ। इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसैन मोहबीले विमानस्थलको यात्रु टर्मिनलमा भएको क्षति अमेरिकी प्याट्रियट प्रणालीको त्रुटिका कारण भएको बताएका हुन्।
तर कुवेतका अधिकारीहरूले बुधबार इरानी ड्रोनले विमानस्थलमा आक्रमण गरेको दाबी गरेका छन् । उक्त घटनामा एक जनाको मृत्यु भएको तथा ६३ जना घाइते भएको कुवेती अधिकारीहरूले बताएका छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















