मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हाम्रो मुद्दाको काउन्टरमा रोख्नका लागि आफूलाई मुर्दा हालेका हुन: अध्यक्ष मल्ल

उमेश रोकाया
२०८३ जेष्ठ १६ | मध्यान्ह ०५:०२ बजे

बाजुरा , जेठ १६ । बाजुरा जिल्ला हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल भन्छन् हामीले मुर्दा दर्ता गर्‍यौं, मुद्दा दर्ता गरिसकेपछि हुम्लीले आफू पक्राउ पर्ने त्यहाँ समस्या हुने, कार्वाही हुने, गाह्रो हुने देखेर उनीहरूले हाम्रो मुद्दाको काउन्टरमा रोख्नका लागि आफूलाई मुर्दा हालेका हुन बताएका छन ।

हामीले बाजुरा जिल्ला हिमाली गाउँपालिका देखि सुदुरपश्चिम प्रदेश संग अनुरोध गर्‍यौं । त्यहाँका स्थानीय वासीले अनुरोध गरे पठाए अनि हामीले लाम्पाटामा प्रहरी चौकी राख्ने लाग्यौं भनेर आरोप आफुलाई लगाएको हो । प्रहरी चौकी राख्नुपर्छ, तस्करलाई आउन दिनु हुँदैन भन्ने मान्छे तस्कर हुने जसले प्रहरी चौकी राख्न मिल्दैन भनेर भनिरहेको छन । प्रदेश रकमबाट त्यहाँका उपभोक्ता बनाइ राखेरको प्रहरी चौकी धोस्त बनाउने तस्करी त्यहाँ प्रहरी चौकी आवस्यक छ ।

गैरकानुनी हिसाबले जडिबुटी निकासी पैठारी हुनुहुदैन, वन्यजन्तु सिकार गर्नु हुँदैन भन्ने मान्छे तस्कर हुने त्यो त स्वत देखिने कुरा हो । उनीहरूले जुन किसिमको लाम्पाटामा ज्याजती गरे ३ देखि ४ सय मान्छे आएर तीन देखि पाँच गतेसम्म पेमा गरा गुरुङ लगायतका मान्छेलाई समेत बन्दक राखे त्यो बन्दक राखेपछि पाँच गते आफू सहित धनगढी उपमहानगरपालिका मेयर गोपी हमला संगै सिमकोटको प्रहरी बाजुराको प्रहरी पुगेपछि बन्दमा राखिएका मान्छे निकालिएको हो ।

त्यसपछि हामीले मुर्दा दर्ता गर्‍यौं, मुद्दा दर्ता गरिसकेपछि आफू पक्राउ पर्ने त्यहाँ समस्या हुने, कार्वाही हुने, गाह्रो हुने देखेर उनीहरूले हाम्रो मुर्दाको काउन्टरमा रोख्नका लागि आफू सहित पाँच जनालाई मुर्दा हालेको अध्यक्ष मल्लले बताउनुभयो । अहिले पनि त्यहाँको अध्यक्षले बारम्बार भनिरहेको छन, गलत गर्ने मान्छेलाई समातियो भने आगो लगाउन्छु भनेर खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल भनिरहेका छन ।

म संग भएको भिडियो सारा ठाउँमा पठाएको छ । जेठ ४ गतेको बेलुका गुम्बा तपाईं मान्छेहरु धेरै आएका छन । हाम्रो मान्छे थुनिएको छन, तिनीहरूलाई मुक्त गराइदिन होस् । अरु कुरा प्रहरी चौकी अबनाउने कुरा भएपनि सल्लाह गरौंला, सिमाको बारेमा छलफल हामी संगका प्रमाण छन त्यो राखौंला दुबै पक्ष मिलेर जानुपर्छ फोन मार्फत कुरा भएको हो ।फोन कुरा गर्दा लाम्पाटामा भएका मान्छे नहटे सम्म माथि जादैन भनेर मैले भनेको थिए । त्यहाँ खार्पुनाथ गाउँपालिका अध्यक्ष मैले मान्छे २० मिनेट भयो फर्काइएको छ ।

त्यहाँ कोहि पनि छैन तपाईंहरु जानुस् भनेको हो । जेठ ४ गते बेलुको भोलिपल्ट हामीहरु जहाँ ३ किलोमीटर लाम्पाटा भागेर तल आएको मान्छेलाई ३०/४० जना मान्छे आएर लखेटेर मलाई मार्ने उद्देश्यले खोलामा फाल्न पर्छ काटेर फाल्नु पर्छ हिमाली गाउँपालिका अध्यक्ष विरुद्ध नारा जूलूस भएको थियोे । अध्यक्ष मल्ल भन्छन् आफुलाई लखेटन आएका हुन । सिमकोट इन्स्पेकट प्रहरी र बाजुरा कुवाडी चौकी असइको टोलीले आफुलाई बचाएको हो ।

कमेन्टहरु