अर्थ

यस्तो छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर

नवलपुर टुडे
२०८३ जेष्ठ १२ | बिहान ०६:०२ बजे

काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.08 152.68
EUR  (European Euro) 1 177.09 177.79
GBP  (UK Pound Sterling) 1 205.24 206.05
CHF  (Swiss Franc) 1 194.64 195.41
AUD  (Australian Dollar) 1 109.03 109.46
CAD  (Canadian Dollar) 1 110.10 110.54
SGD  (Singapore Dollar) 1 119.06 119.53
JPY  (Japanese Yen) 10 9.57 9.61
CNY  (Chinese Yuan) 1 22.42 22.50
SAR  (Saudi Arabian Riyal) 1 40.53 40.69
QAR  (Qatari Riyal) 1 41.72 41.88
THB  (Thai Baht) 1 4.68 4.70
AED  (UAE Dirham) 1 41.40 41.57
MYR  (Malaysian Ringgit) 1 38.48 38.63
KRW  (South Korean Won) 100 10.04 10.08
SEK  (Swedish Kroner) 1 16.39 16.46
DKK  (Danish Kroner) 1 23.70 23.79
HKD  (Hong Kong Dollar) 1 19.41 19.49
KWD  (Kuwaity Dinar) 1 495.86 497.82
BHD  (Bahrain Dinar) 1 403.40 404.99
OMR  (Omani Rial) 1 395.01 396.57

 

 
 

 

 

कमेन्टहरु