वीरगञ्जबाट दुर्गा प्रसाईं पुनः पक्राउ

नवलपुर टुडे


काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।
प्रहरीले उनलाई पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो । प्रसाईं अभियानको कार्यक्रमका लागि आज वीरगञ्ज पुगेका थिए ।
भोलिका लागि उनको अभियानको कार्यक्रम तय गरिएको थियो । तर कार्यक्रमको पूर्वसन्ध्यामै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रसाईंलाई किन पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन । घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै
अरुपनि पढ्नुहोस
सबै
यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य
















