अर्थ

आजयस्तो छ विदेशी मुद्राको विनिमय दर

नवलपुर टुडे
२०८३ जेष्ठ २ | बिहान ०६:०२ बजे

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) को लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४७ पैसा र बिक्रीदर १११ रुपैयाँ ९१ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 
Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 153.25 153.85
EUR  (European Euro) 1 178.38 179.08
GBP  (UK Pound Sterling) 1 204.95 205.75
CHF  (Swiss Franc) 1 195.12 195.89
AUD  (Australian Dollar) 1 109.73 110.16
CAD  (Canadian Dollar) 1 111.47 111.91
SGD  (Singapore Dollar) 1 119.81 120.28
JPY  (Japanese Yen) 10 9.67 9.71
CNY  (Chinese Yuan) 1 22.50 22.59
SAR  (Saudi Arabian Riyal) 1 40.84 41.00
QAR  (Qatari Riyal) 1 42.04 42.21
THB  (Thai Baht) 1 4.70 4.72
AED  (UAE Dirham) 1 41.73 41.89
MYR  (Malaysian Ringgit) 1 38.79 38.94
KRW  (South Korean Won) 100 10.23 10.27
SEK  (Swedish Kroner) 1 16.26 16.32
DKK  (Danish Kroner) 1 23.87 23.96
HKD  (Hong Kong Dollar) 1 19.57 19.65
KWD  (Kuwaity Dinar) 1 500.24 502.20
BHD  (Bahrain Dinar) 1 406.34 407.93
OMR  (Omani Rial) 1 398.05 399.61

कमेन्टहरु