एसइई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन

नवलपुर टुडे


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ‘एनजी’ ल्याएका विद्यार्थीहरूका लागि आगामी असार १ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डले यसपटक नियमिततर्फका परीक्षार्थीलाई ‘एनजी’ आएका सबै विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था मिलाएको छ।
अघिल्ला वर्षहरूमा निश्चित विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने नियम रहेकोमा यसपटक विद्यार्थीको सहजतालाई ध्यानमा राख्दै बोर्डले लचिलो नीति अपनाएको हो। अब नियमित परीक्षार्थीले जतिवटा विषयमा ‘एनजी’ ल्याएका छन्, ती सबै विषयको पूरक परीक्षा असार १ गतेदेखि दिन पाउनेछन्।

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
अरुपनि पढ्नुहोस
सबै
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
















