देशभर मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

नवलपुर टुडे


काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभावका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको अवस्था देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र राति पनि देशका पहाडी तथा हिमाली भू–भागमा बदली रहने र थोरै स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















