राजनीति

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बन्दै

नवलपुर टुडे
२०८३ बैशाख २१ | मध्यान्ह ०४:०१ बजे

काठमाडौं, वैशाख २१। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज (सोमबार) बैठक बस्दैछ ।बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा बस्ने भएको हो ।

बैठकमा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र संवादबारे छलफल हुने भएको छ । नेपाल न्यूज बैंक

कमेन्टहरु