सम्पत्ति शुद्धीकरण ऐन संशोधनका लागि राष्ट्रपति कार्यालयमा पठायो अध्यादेश

नवलपुर टुडे


काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनका लागि थप अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । हाल कार्यान्वयनमा रहेको सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ संशोधनका लागि अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो ।
मन्त्रीपरिषद बैठकबाट एकै पटक निर्णय गरेर ८ वटा अध्यादेशहरु पटक-पटक गरी राष्ट्रपति कार्यालय पठाइएको छ।आठ वटा अध्यादेश मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म सहकारी र सार्वजनिक खरिद सम्बन्धि अध्यादेश मात्रै जारी गरेका हुन् । बाँकी ६ वटा अध्यादेश भने अध्ययनाका नाममा होल्ड गरिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















