काठमाडौँका पूर्वसिडिओ रिजाल हाजिरी जमानीमा छुटे

नवलपुर टुडे


काठमाडौँ । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा छुटेका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनी मंगलबार बिहान पक्राउ परेका थिए। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसका आधारमा रिजाललाई पक्राउ गरिएको थियो।
उनलाई मंगलबार बेलुका जिल्ला सरकारी वकिलको परामर्शमा हाजिरी जमानीमा छाडिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। यसअघि शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















