Opens in a new tab

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी, एक जना पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीले न्युजिल्यान्ड पठाइदिने बहानामा रु १६ लाख ३० हजार ठगी गरेको अभियोगमा निजलाई आज पक्राउ गरिएको हो ।

अभियुक्तलार्ई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

अरुपनि पढ्नुहोस

सबै

हिउँदमा किन बढ्छ चाया ?

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

बङ्गुरपालनबाट मनग्य आम्दानी

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे