राष्ट्रपति पौडेलद्वारा बिहीबार संसद बैठक आह्वान

नवलपुर टुडे


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यहीँ चैत १९ गतेका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले १९ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्।
गत फागुन २१ गते भएको निर्वाचनबाट गठित प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार बस्ने भएको हो। यसअघि सोमबार नै बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबारका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।


कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















