केपी ओलीको पक्राउप्रति निर्माण उद्योग परिषदको कडा आपत्ति

नवलपुर टुडे


काठमाडौं,चैत १४। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति नेपाल निर्माण उद्योग परिषदले कडा विरोध जनाएको छ ।शनिबार ओलीको पक्राउ लगत्तै परिषदले एक विज्ञप्ति जारी गर्दै यसलाई ‘राजनीतिक पूर्वाग्रह’ र ‘प्रतिसोधपूर्ण’ कदमको संज्ञा दिएको छ । परिषदले ओलीलाई तत्काल विनासर्त रिहा गर्न माग समेत गरेको छ ।
परिषदले यो गिरफ्तारी लोकतान्त्रिक मूल्य–मान्यताको विरुद्ध रहेको उल्लेख गर्दै यसको प्रतिकार गर्ने चेतावनी दिएको छ । प्रतिसोधपूर्ण पक्राउ विरुद्ध पार्टी ९नेकपा एमाले० ले गर्ने हरेक विरोधका कार्यक्रममा आफ्नो सक्रिय सहभागिता रहने परिषदले स्पष्ट पारेको छ ।
साथै, परिषदले सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई यस कदमको विरुद्धमा उभिन र अध्यक्ष ओलीको तत्काल रिहाईका लागि आन्दोलित हुन समेत आग्रह गरेको छ । न्युज बैंक

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
















