‘प्रचण्ड’ र ‘बादल’ को संयोग: फरक दलबाट निर्वाचित तर संसद्मा सिटसँगै

नवलपुर टुडे


काठमाडौं, १२ चैत्र । पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल लामो समय एकै पार्टीमा काम गरे । सशस्त्रद्वन्द्वको १० वर्षे कठिन यात्रामा सँगै रहे । सत्तासमीकरणमा पनि सँगै यात्रा गरे ।
२०७९ को निर्वाचनमा बाम एकतासँगै निर्वाचनमा होमिँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको तालमेलले नेकपा बन्यो । नेकपा पुरानैदलमा पुगेपछि रामबहादुर थापा एमालेमै रहे । उनी एमालेका उपाध्यक्ष भएर काम गरे ।
अहिलेको प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र एमालेका रामबहादुर थापा दुई दलबाट निर्वाचित भएर संसद छिरेका छन् । फरक दलबाट संसद छिरेका यी दुईको आज गज्जब संजोग भयो । दुवै सँगै बसे । सँगै उभिएर शपथ लिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















