निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

रासस
२०८२ चैत्र ७ | मध्यान्ह १२:१२ बजे

काठमाडौँ, चैत ७। चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ ।चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ ।


















