मादक पदार्थ विक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध

उमेश रोकाया


बाजुरा, फागुन १७ । जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभित्र मादक पदार्थ विक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै निर्वाचन आयोगको फागुन १३ गतेको निर्णय, जिल्ला निर्वाचन सुरक्षा समितिको फागुन १३ को निर्णय र गृह मन्त्रालयको फागुन १४ गतेको निर्णय (सचिवस्तर) बमोजिम फागुन १७ गते राती १२:०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि यस जिल्लाभित्र मादक पदार्थ विक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको छ ।
सम्बद्ध सबै व्यवसायी वितरक एवम् आम सर्वसाधारणले यसै सूचनालाई आधार मानि मादक पदार्थको विक्री वितरण, ओसारपसार र सेवन नगर्नु नगराउनु हुन सहायक प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
अरुपनि पढ्नुहोस
सबै
बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति
















