अमेरिकी सैन्य शिविर भएका खाडी मुलुकहरूमा विस्फोट, कतारले दुई इरानी मिसाइल रोक्यो

एजेन्सी


दोहा , फागुन १६। खाडी क्षेत्रमा भएका देशहरू बहराइन, आबुधाबी र कतारमा अमेरिकी सैन्य आधार नजिकै धेरै विस्फोट भएका छन् ।बहराइनको गृह मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल नजिकको सुरक्षित स्थानमा सार्न चेतावनी दिएको छ । बहराइनमा रहेको अमेरिकी बेसमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको इरानको अर्ध–सरकारी फोर्स समाचार एजेन्सीले समाचारमा भनेको छ ।
स्थानीय अधिकारीहरूले उक्त घटनाले गल्फ क्षेत्रमा तनाव थपिएको र क्षेत्रीय सुरक्षा अवस्थाबारे चासो बढाएको बताएका छन् ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















