Opens in a new tab

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ, फागुन १२। कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ ।विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज स्थापना गरिएको हो ।

मूर्ति प्राणप्रतिष्ठाका निम्ति कीर्तिपुर नगरपालिकाले रु १२ लाख तथा स्थानीयले चन्दा दिएका थिए । मनिदरको प्रारुप कीर्तिपुर नगरपालिका–६ का प्राविधिक प्रभाष महर्जनले तयार गर्नुभएको हो । उक्त मूर्ति नवौँ शताब्दीको भएको पुरातत्व विभागले बताएको छ ।

अरुपनि पढ्नुहोस

सबै

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

२०८३ कार्तिक १७ | बिहान ०६:०७ बजे

यस्तो छ विदेशी मुद्राको विनिमय दर

२०८३ कार्तिक १७ | बिहान ०६:०७ बजे

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

२०८३ कार्तिक १७ | बिहान ०६:०७ बजे