पाल्पाम ३२ वर्षीया महिला बलात्कृत, १९ वर्षे युवक पक्राउ

नवलपुर टुडे


तानसेन । पाल्पामा ३२ वर्षीया एक महिला बलात्कृत भएकी छन् । महिलामाथि जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ वर्षीय रेमबहादुर ठाडालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार माथागढी गाउँपालिका-७ घर भएका ठाडाले फागुन ५ गते ती महिलामाथि करणी गरेका थिए । महिलाले स्वास्थ्य परिक्षणको रिर्पोटसहित जाहेरी दिएपछि ठाडालाई शनिबार पक्राउ गरिएको हो ।
उनलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । ‘पीडित महिला र आरोपित युवक एउटै गाउँका हुन्’, ती अधिकृतले भने, ‘युवक उमेरले कान्छा रहेछन्, म्याद थप गरेर अनुसन्धान अघि बढाएका छौँ ।’

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















