मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते

नवलपुर टुडे


हेटौंडा । मकवानपुरको मनहरी–७ बिजौनास्थित पूर्वपश्चिम सडक खण्डमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
वीरगंजबाट चितवन आइरहेको बा प्र०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बाया साइडमा रहेको विद्युत्को पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसमा सवार २२ जनालाई उद्धार गरी उपचारको लागि चितवन पठाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















