१० लाखसम्म आय गर्नेलाई कर नलगाउने कांग्रेसको घोषणा

नवलपुर टुडे


काठमाडौँ, फाल्गुन ७ । नेपाली कांग्रेसले वार्षिक १० लाखसम्म आय गर्नेलाई कर नलगाउने घोषणा गरेको छ ।
चुनावी प्रतिबद्धताको व्यवस्थाबारे जानकारी गराउँदै सभापति गगन थापाले वार्षिक १० लाखसम्मको आर्जनमा एक रुपैयाँ पनि कर नलगाउने घोषणा गरेका हुन् ।
थापाले कर प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने पनि बताएका छन् ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















