कांग्रेसको अगुवाइमा नागरिक अधिकार प्राप्त भएको होःसङ्ग्रौला

रासस


पाटन (ललितपुर), माघ २३। राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको नागरिक अधिकार प्राप्त भएको धारणा राख्नुभएको छ ।‘बद्लियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराका साथ आज नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘गैरकांग्रेसको दृष्टिमा अबको कांग्रेस’ विषयक कार्यक्रममा सङ्ग्रौलाले नेपालमा नागरिक अधिकारको प्राप्ति हुनु अगाडि नै नेपाली कांग्रेसको जन्म भएको हो र नेपाली कांग्रेसले मात्रै नागरिक अधिकारका लागि सत्ता स्वार्थलाई टाढै राखेर योगदान गरेको उल्लेख गर्नुभयो ।
“गगन र विश्वप्रकाशको नेतृत्वमा भएको परिवर्तन जेनजी आन्दोलनको परकम्प हो, राजनीतिमा गगन र विश्वप्रकाशलाई मैले गुरु मान्नुपर्छ, गगन र विश्वप्रकाशको अग्रगमनमा नेपाली कांग्रेस नयाँ भएको छ”, उहाँले भन्नुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















