पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

रासस
29


वीरगञ्ज (पर्सा), माघ १३।वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने रु ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको छ महिनामा भने रु ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो ।

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
२०८३ मंसिर १ | बिहान ०८:०८ बजे

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
२०८३ मंसिर १ | बिहान ०८:०८ बजे

२०८३ मंसिर १ | बिहान ०७:०८ बजे

सामूहिक फूलखेतीले दिलाएको सफलता…
२०८३ मंसिर १ | बिहान ०७:०८ बजे

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंसिर १ | बिहान ०६:०८ बजे
अरुपनि पढ्नुहोस
सबै
१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य
२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ
२०८३ मंसिर १ | बिहान ०६:०८ बजे












