देउवा पक्षको नेतृत्वले आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने

रासस
29


पाटन (ललितपुर), माघ ३ । शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसले यही माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने भएको छ ।
आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।“निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रुपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ,” प्रवक्ता महतले भन्नुभयो ।

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे

काठमाडौं २४ घण्टा खुलाउने तयारी
२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे

डिजिटल युगमा पनि जोगिँदै मादलको आकर्षण, तिहारमा माग उच्च
२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे

तिहार बिदामा निगमको डिपो खुला रहने
२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे

झापामा भूमिहीनलाई लालपुर्जा वितरण तीव्र, पहिलो चरणमै २,३३९ परिवारले जग्गा पाउने
२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
दिल्ली प्रदूषणमा किसानलाई मात्रै दोष किन ? सर्वोच्चले उठायो धनीका गाडीमाथि प्रश्न
२०८३ कार्तिक २० | मध्यान्ह ०५:०७ बजे

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने
२०८३ कार्तिक २० | मध्यान्ह ०४:०७ बजे












