नेविसंघ सि.टि.ई.भि.टी. उपत्यका समितिको संयोजकमा शाही

उमेश रोकाया


बाजुरा , पुष २० । नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. उपत्यका समितिको संयोजक पदमा बाजुराका सुमन जंग शाही जिम्मेवारी पाएका छन ।
नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. उपत्यका समितिको संयोजक पद रिक्त भएकाले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. उपत्यका समितिको संयोजक पदको जिम्मेवारी सुमन जंग शाहीलाई दिइएको छ ।
नेपाल विद्यार्थी संघको विधि, विधान र मर्यादा भित्र रहेर संघलाई गतिशील बनाउनु हुनेछ । मनोनयनले संघलाई थप उचाइ प्राप्त गर्ने विश्वास लिँदै कार्यकाल सफलताको शुभकामना दिएको नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी. केन्द्रिय समन्वय समितिले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















